सन्दिप पाकिस्तान प्रिमियर लिगकाे ड्राफ्टमा

पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने चर्चित पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्टको सूचिमा परेका छन् ।

पीएसलको ड्राफ्ट अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ,साउथ अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्स सहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् । ड्राफ्टमा कुन कुन खेलाडी रहेका छन् भनेर आधिकारीक रुपमा भने सार्वजनिक गरिएको छैन ।

पिएसएल आगमी फेब्रुअरीमा आयोजना हुने छ । जस्मा छ टोलीको सहभागिता रहने छ । गत संकरणको ड्राफ्टमा परेपनि कुनै पनि टिमले सन्दीपलाई भाउ लगाएका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest