सामान्य लक्ष्य पक्ष्याएकाे नेपालकाे खराव सुरूवात

मलेसियाले दिएकाे १०१ रनकाे लक्ष्य पक्ष्याएकाे नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा आउट भए ।

त्यसपछि विनोद भण्डारी १२ रनमा आउट भएपछि नेपालले ३२ रनको दोस्रो विकेट गमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest