एपिएलका लागि सन्दिप मलेसियाबाट यूएइ जाने

आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम भोली स्वदेश फर्किदैछ । तर नेपाली टिमका सर्वाधिक विकेट कर्ता सन्दिप लामिछाने भने अफगानिस्तान प्रिमियर लिगका लागि मलेसियाबाट सोझै युएइ जाने भएका छन ।

टिमका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दिप मलेसियाबाट भोली युएई जान लागेका हुन । उनले अफगानिस्तान प्रिमियर लिगमा कान्धारबाट खेल्दैछन । प्रतियोगिता सुरु भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest