पाेखरा प्रिमियर लिगलाइ नबिल बैंककाे साथ

कार्तिक नौ गतेबाट पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) को बैंकिङ पार्टनरका रूपमा नबिल बैंक भित्रिएकाे छ ।

सम्झौता अनुसार नबिलले क्विन्सलाई के कती रकम दिने भनेर खुलाइएकाे छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest