जयशूर्याले गरे गम्भिर गल्ती

श्रीलंकन क्रिकेट टिमका पूर्व खेलाडी सनथ जयशुर्यालाई आइसीसीको एन्टी करप्सन कोड विपरित काम गरेको आरोप लागेको छ ।

दुई वटा मुख्य मुद्धामा जयशुर्याले नियम विपरित काम गरेको आइसीसीको ठहर छ । जसमा एसीयू को अनुसन्धानमा ढिलाई गरेको र त्यो सम्बन्धी प्रमाणहरु नष्ट गर्ने काम गरेको आइसीसीले आरोप लगाएको छ ।

श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका जयशूर्या राष्ट्रिय क्रिकेट टिमको छनोट समितीको संयोजक रहेका थिए । तर उनले गतबर्ष पदबाट राजिनामा दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest