अारसीबीले अक्सन अगाडी नै डी ककलाइ मुम्बइसँग बेच्याे

आर्इपीएलको नयाँ सिजनको अक्सन अगाडी नै रोयल च्यालेञ्जर्स बेंग्लोरले क्विण्टन डी ककलाई मुम्बई इण्डियन्सलाई  ४ लाख ३७ हजार डलरमा विक्रि गरेकाे छ ।

अारसिबीले गत सिजनकाे अक्सनमा डी ककलाइ साेहि मुल्यमा किनेकाे थियाे ।  डी कक खरिद गरेपछि मुम्बइले बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमान र श्रीलंकाका अफ स्पिनर अकिला धनञ्जयलाई रिलिज गर्ने भएकाे छ ।

मुम्बइले मुस्तफिजुर रहमानलाई ३ लाख ४३ हजार तथा अकिला धनञ्जयलाइ ७८ हजार डलरमा किनेको थियो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest