इंग्लिस क्रिकेट बाेर्डले मानेन खेलाडीले स्पट फिक्सिङ गरेकाे

कतारी टेलिभिजन अलजजिराले गरेको अनुसन्धानमा इंग्ल्याण्डका क्रिकेटर मुछिएको आरोपलाई इग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले अस्विकार गरेको छ ।

अलजजीराले गरेको डकुमेन्ट्रीमा उच्च स्तरको क्रिकेट खेलमा स्पोट फिक्सिङ भएको प्रमाण भएको बताएको थियो । जसलाई इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सोझै अस्विकार गरेको छ । क्रिकेट बोर्डले अलजजीराले आफुहरुलाई पुरा प्रमाण नदिएको र अपुष्ट प्रमाणले साझै स्पट फिक्सिङ गरेको भन्न नमिल्ने बताएको छ ।

इग्लिस क्रिकेट बोर्डले गठन गरेको अनुसन्धान कमिटीले पनि अपुष्ट प्रमाणले खेलाडीलाई दोश लगाउन नमिल्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest