पुर्व ब्याटिङ सल्लाहकार उमेश पटवाल पीपीएलकाे प्रतियाेगिता निर्देशक

पोखरा प्रिमियर लिग (पीपीएल) को टुर्नामेन्ट डाइरेक्टरका रुपमा अफगानिस्तान र नेपाल क्रिकेट टिमका पुर्व ब्याटिङ सल्लाहकार उमेश पटवाललाई भित्र्याएको छ ।

पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले एक भिडियो सार्वजनिक गर्दै पटवालको खवरलाई बाहिर ल्याएको हो । उनले भिडियोमा पीपीएलको टुर्नामेन्ट डाइरेक्टर हुन पाएकोमा खुसी लागेको र प्रतियोगिता सफल हुनेमा आशावादी रहेको बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest