पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

सन्दिप लामिछाने कप्तान रहेको विराटनगरले शरदको कप्तानीमा रहेको पोखरा पल्टनलाई पहिले ब्याटिङको निम्तो दिएको हो । दुबै टिममा एक एक जना विदेशी खेलाडी रहेका छन र दुबै भारतबाट आएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest