पीपीएलमा टस हारेर ब्याटिङमा उत्रेकाे धनगढीकाे कमजाेर सुरुवात,

धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो दिनको खेलमा अहिले विराटनगर र धनगढी विच प्रतिस्र्पधा भइरहेको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले आजपनि खराव सुरुवात गर्यो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो ।

उसका दुबै ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए । त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest