बिराटनगरले टस जितेर ब्याटिङमा

पोखरा प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्लद्वारा प्रेरित काठमाडौं रोयल्स खेल्दैछन् ।

विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुई खेलमा पराजित भएको विराटनगरलाई दबाब सिर्जना भएको छ ।

खेलकाे अगाडी राष्ट्रिय अम्पायर दिपक पाैडेलकाे निधनमा एक मिनेट माैन धारण गरिएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest