पाेखरा प्रिमियर लिगमा चितवन टस हारेर ब्याटिङमा

पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा धनगढी ब्लुज र चितवन राइनोज विच प्रतिस्पर्धा भइरहेको छ । जसमा धनगढीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राहिनोजले प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । उसले यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ ।

उसले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो । प्रतियोगिताको प्लेअफमा स्थान बनाउन चितवनका लागि धनगढीबिरुद्धको खेल गर या मरको अवस्थामा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest