पीपीएल क्रिकेटः काे पुग्छ फाइनल र काे हुनेछ बाहिर ?

पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा आज  लिग चरणको अन्तिम खेलहरु हुँदैछ ।

यस्तै दोस्रो खेलमा पारस खड्काको चितवन राइनोज र सन्दीप लामिछानेको विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ। अहिलेको स्थितिमा ६ टिमकै फाइनल र प्ले अफ पुग्ने उत्तिकै सम्भावना रहेको छ । प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest