टि–२० विश्वकप अन्तर्गत इंग्ल्याण्ड र श्रीलंकावीचको खेल रद्द

आईसीसी महिला टि–२० विश्वकप अन्तर्गत इंग्ल्याण्ड र श्रीलंकावीचको खेल रद्द भएको छ ।

वेष्ट इण्डिजमा जारी विश्वकप अन्तगर्त दोस्रा दिन आज इंग्ल्याण्ड र श्रीलंकावीचको खेलअघि बर्षा भएपछि टस समेत हुन सकेन ।

खेल रद्द भएपछि दुबै टिमले १–१ अंक बाँढेका छन् । यो बराबरीपछि समूह एमा वेष्ट इण्डिज दुई अंक सहित शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड र श्रीलंका १–१ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । वेष्ट इण्डिजसँग पराजित बंगलादेश भने समूहको पुछारमा छ ।

समूह बीमा भने अष्ट्रेलिया र भारतको २–२ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest