सन्दिपलाइ पिसीएलमा लाहाेर कलन्दरले खरिद गर्याे

नेपाली युवा स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा विक्रि भएका छन । उनलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको छ ।

इन्डियन प्रिमियर लिग, क्यारोवियन प्रिमियर लिग, ग्लोबल टी–२० प्रिमियर लिग, विगब्यास लिग र टी–१० क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग पछि अब सन्दिप पाकिस्तानी सुपर लिगमा पनि छनोट भएका छन ।

एकपछि अर्को अन्तराष्ट्रिय लिग खेलिरहेका सन्दिपलाई लाहोरले कन्तिमा ५० हजार देखि ७० हजार अमेरीकी डलरमा अनुबन्ध गरेको हो । सन्दिपले पाकिस्तानी सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीमा पर्ने फकर जामन, एवी डिभिलियर्स, यासिर शाह साहिद अफ्रिदी अघ सलमान, साहिन अफ्रिदी, सोहिल अख्तर, हसन खान, कार्लोस ब्रेथवेट, मोहम्मद हफिज जस्ता खेलाडी रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest