नेपाली लेग स्पिनर सन्दिप लामिछानेले युएईमा जारी टी–१० क्रिकेटको दोस्रो खेलमा पनि विकेट लिएका छन ।
टस हारेर पहिले ब्याटिङ गरेको केरालाले दिएको एक सय चार रनको लक्ष्य पक्ष्याएको सिन्दीजका लागि बलिङ गर्ने क्रममा सन्दिपलो दुई ओभरमा १४ रन खर्चिएर एक विकेट लिए । पहिलो खेलमा तीन विकेट लिएका सन्दिपले आजपनि किफायती बलिङ गरे ।