Completed

Dhangadhi Premier League 2019

CYCA 121/9 (20 ov)
RC 82/10 (20 ov)
  • Thu, February 14, 2019

Completed

Dhangadhi Premier League 2019

KG 134/5 (20 ov)
MU 128/8 (20 ov)
  • Wed, February 13, 2019

Completed

Dhangadhi Premier League 2019

BK 103/9 (20 ov)
DS 82/10 (19 ov)
  • Wed, February 13, 2019

Completed

Dhangadhi Premier League 2019

CYCA 95/5 (20 ov)
DS 90/9 (20 ov)
  • Tue, February 12, 2019
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
EN
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Cricnepal.com
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
मुख पृष्ठ National News

इपीएलकालागि काठमाडाैंले दाेस्राे चरणमा १२ युवा खेलाडी छान्याे

Nepal Reporter Nepal Reporter
December 4, 2018
National News
0
इपीएलकालागि काठमाडाैंले दाेस्राे चरणमा १२ युवा खेलाडी छान्याे

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सले ट्यालेन्ट हन्टको दोस्रो चरणबाट बलर, ब्याट्सम्यान र अलराउन्डर गरी १२ खेलाडी छनोट गरेको छ ।

इपीएलको तयारीमा रहेको काठमाडौले अलराउन्डरमा अभिनाश अधिकारीलाई छनोट गरेको छ भने ब्याट्सम्यानमा सन्दिप रजाइली, दिपेश दाशलाई छानेको छ । यस्तै तेज गतिको बलरमा अजाज अहमद, धिरज शाही, रुपेश सिंह, आकाश चन्द, चन्द्रकान्द पौडेललाई राखेको छ ।

यस्तै स्पिनरमा नितेश थापा, विशांक सुवेधी, दिपेन्द्र राउत, मोहम्मद अली हुसेन साफि रहेका छन । साफि अन्डर १५ टिमका खेलाडी हुन । इपीएलमा काठमाडौले पहिलो खेल चितवन टाइगर्ससँग खेल्नेछ ।

Share369Tweet36Share14

सम्बन्धित समाचारहरु

डीपीएलमा आजपनि दुई खेल

डीपीएलमा आजपनि दुई खेल

Nepal Reporter
February 17, 2019
0

धनगढी प्रिमियर लिगमा आजपनि दुई खेल हुनेछन । जसमा पहिलो खेलमा महेन्द्रनगर र सिवाइसी अत्तरीया विच प्रतिस्पर्धा हुनेछ भने दोस्रो...

सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

सन्दिपकाे टिम मेलबर्नले बिग ब्यासकाे फाइनल खेल्दै

Nepal Reporter
February 17, 2019
0

नेपाली युवा बलर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले विग बास लिगको उपाधिका लागि आज छिमेकी टिम मेलबर्न रेनेगेट्ससँग खेल्नेछ ।...

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

Nepal Reporter
February 16, 2019
0

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आईसीसी एसिया छनोंट खेल्न थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई...

टी-२० काे बरीयतामा नेपाली महिला टिम १८ अाैं स्थानमा

महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा

Nepal Reporter
February 15, 2019
0

थाइल्याण्डमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा गरिएकाे छ । जसमा अप्सरी बेगमले...

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

Nepal Reporter
February 15, 2019
0

नेपालमा महिला क्रिकेटमा निजी लगानी भित्र्याउदै दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्टले विहिबार महिला...

सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

बिग ब्यास लिगकाे सेमिफाइनल खेलमा सन्दिप विकेट बिहिन

Nepal Reporter
February 14, 2019
0

नेपाली युवा बलर सन्दिप लामिछाने होबार्ट बिरुद्ध बिग ब्यास लिगकाे सेमिफाइनल खेलमा विकेट विहिन बनेका छन । उनले चार ओभरमा ३१...

थप लोड गर्नुहोस्

सबैभन्दा बढी पढिएको

  • सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

    सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

    5479 shares
    Share 4903 Tweet 240
  • सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

    853 shares
    Share 341 Tweet 213
  • नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

    12104 shares
    Share 11661 Tweet 185
  • नेपाली खेलाडीले २ किस्तामा आईसीसीबाट तलव पाउँने

    5647 shares
    Share 5287 Tweet 150
  • युएई विरुद्धको सिरीजका लागि नेपाली टिमको घोषणा, शरद नखेल्ने

    3647 shares
    Share 3312 Tweet 140

अन‌ि यो पनि

डीपीएलमा आजपनि दुई खेल

डीपीएलमा आजपनि दुई खेल

February 17, 2019
सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

सन्दिपकाे टिम मेलबर्नले बिग ब्यासकाे फाइनल खेल्दै

February 17, 2019
नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

February 16, 2019
टी-२० काे बरीयतामा नेपाली महिला टिम १८ अाैं स्थानमा

महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा

February 15, 2019
दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

February 15, 2019
Facebook Twitter Instagram Youtube
Cricnepal.com

  • 864.4k Fan
  • 36.4k Follower
  • About us
  • Contact
  • Write for us
  • Careers

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Match Center
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.