नयाँ नामका साथ अायाे सन्दिपकाे टिम दिल्ली

इन्डियन प्रिमियर लिगमा सन्दिपकाे टिम दिल्ली डेयरडेभिल्सले नयाँ नाम जुराएकाे छ । यसअघि दिल्ली डेयरडेभिल्स नभएर दिल्ली क्यापिटल्सका नामबाट आइपिएलमा खेल्ने भएकाे छ ।

अघिल्लो सिजन आइपीएलमा खासै राम्रो गर्न नसकेको दिल्लीले यसपटक नयाँ नामसहित सहभागिता जनाउने भएको छ । जसका लागि उसले लोगो र आफ्टो टिमको कलर थिम पनि परिवर्तन गरेको छ ।

साथै दिल्लीले आफ्नो थिम पनि परिवर्तन गरेको छ । यसपटक उसले टाइगर्सलाई प्रयोग गरेको छ । सन्दिपलाई यसपटकपनि रिटेन गरेको दिल्लीका नेपालमा पनि धरै फ्यान रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest