चितवनद्वारा बिराटनगरलाइ १९७ रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिगमा जित्नै पर्ने दबावमा साथ मैदानमा उत्रिएको चितवन टाइगर्सले विराटनगरलाई एक सय ९७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा चार विकेट गुमाउदै एक सय ९६ रन बनायो । चितवनको यो अहिलेसम्म कै ठुलो लक्ष्य हो । पहिलो विकेका लागि ४४ रनको साझेदारी गर्यो ।

लगातार तीन खेलमा पराजित भएको चितवनका ओपनल सन्दीप सुनार ३० रनमा आउट हुँदा पहिलो विकेट खेर फाल्यो । त्यसपछि अर्का ओपनर पउल स्ट्रलिङ पनि १५ रनमा पेभेलियन फर्किदा चितवनको स्कोर ९६ रन थियो । तेस्रो विकेटका लागि दिपेन्द्र ऐरी र जोन सिम्सनले ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर ऐरी ३२ रनमा आउट भए ।

चितवनका लागि जोन सिम्सनले विस्फोटक ७८ रन बनाए । उनले ४४ बलमा ६ छौका र ५ छक्का प्रहार गरे । यस्तै जर्ज स्कटले नौ बलमा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest