जेनेवरीकाे अन्तिममा नेपालले यूएइ भ्रमण गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले जनवरीको अन्तिमतिर युएई विरुद्ध वान डे अन्तराष्ट्रिय र टि ट्वान्टी खेल्ने भएको छ । वान डे अन्तराष्ट्रिय र टि ट्वान्टी सिरिज बारे विस्तृत विवरण भने आउन बाँकि छ ।

युएइविरूद्द नेपालले वान डे अन्तराष्ट्रिय र टि ट्वान्टी सिरीज खेल्ने कुरा भएपनि एकिन भने हुनसकेकाे छैन ।  नेपालले पाँच खेल खेल्ने र त्यसमा कम्तीमा ४ वान डे र एक ट्वान्टी ट्वान्टी खेल्ने संभावना रहेको बुझिएको छ ।

नेपालले चार वर्षका लागि वान डे अन्तराष्टिन्य मान्यता पाएको छ । जसमा नेपालले अगस्टमा नेदरल्यान्डस विरुद्धको खेलसंगै अन्तराष्ट्रियमा वान डे डेब्यु गरेको थियाे । २ खेलको सिरिज नेपालले एक जित र एक हार ब्यहाेरेकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest