इपीएलमा काठमाडाैं टस हारेर ब्याटिङमा

एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा अहिले काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्सबिच प्रतिस्पर्धा भइरहेकाे छ ।

कीर्तिपुर मैदानमा भैरहवाले टस जितेर काठमाडाैंलाइ ब्याटिङकाे निम्ताे दिएकाे छ । पहिलो क्वालिफायरमा जित हात पारेको भैरहवा ग्लाडियटर्स र प्लेअफमा पराजित काठमाडौंवीचको विजेताले उपाधिका लागि ललितपुर प्याट्रियोट्ससँग खेल्नेछ । हिजो भएको खेलमा भैरहवाले चितवनलाई चार विकेटले हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest