सन्दिप उदार भावना, अपांग संरक्षण केन्द्रलाई ५० हजार

नेपाली राष्ट्रिय क्रिकेट टिमका उदयीमान स्टार क्रिकेटर सन्दिप लामिछानेले शारीरिक अपांगता भएका ब्यक्तिको संरक्षणमा काम गरिरहेकाे खगेन्द्र नवजीवन केन्द्रलाई  ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन ।

अष्ट्रेलियाकाे बिग ब्यास लिग खेल्न विदेशमा रहेका सन्दिपले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रलाई ५० हजार ५ रुपैयाँ सहयोग गरेका हुन ।

सन्दिप विदेशमा रहेपनि उनको सट्टा होटल ब्यवसायी अनिस बानियाँले साे संस्थालाइ रकम हस्तान्तरण गरेका हुन । सन्दिप बिग ब्यास लिगमा ५ खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न जानेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest