चाेटका कारण सागर पुन कम्तिमा ६ महिना मैदान बाहिर रहने

नेपाली राष्ट्रिय क्रिकेट सागर पुनको खुट्टामा चोट लागेपछि सल्यक्रिया गरिएको छ । जसका कारण उनी ६ देखि ७ महिना मैदान बाहिर हुने भएका छन ।

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगका दौरान उनको दाहिने खुट्टको एंकलमा चोट लागेको थियो । जसका कारण उनको सल्यक्रिया गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफ्नो फेसबुकमा सागर अस्पताल भर्ना भएको फोटो सार्वजनिक गरेका छन ।

उनको दाहिने खुट्टामा सल्यक्रिया पछि प्लास्टर लगाइएको छ । उनको चोट निको हुन ६ देखि ७ महिना लाग्ने कप्तान पारसले फेसबुकमा लेखेका छन।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest