बिग बास लिगमा सन्दिपकाे टिमले टस हारेर ब्याटिङ गर्ने

अष्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछाने सहभागी मेलवर्न स्टार्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

आज केही बेरमा शुरु हुने खेलमा हर्वट हुरिकनले टस जिति पहिला फिल्डीङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा डकवर्थ लुईस अनुसार सन्दिपको टिम मेलवर्न स्टार्स पराजित भएको थियो । तर उक्त खेलमा सन्दिपले महत्वपूर्ण २ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest