नेपाल र युएईकाे सिरीज माघ ९ गतेबाट

नेपाल र युएईबीचको ३ एकदिवसिय र ३ टी-२० खेल हुने भएका छन । माघकाे ९ गतेबाट हुने अन्तर्राष्ट्रिय क्रिकेट सिरिज माघ ९ देखि २१ गतेसम्म हुनेछ ।

उनले आईसीसीले मिति तय गर्न बाँकी छ तर, जनवरी २३ बाट फेब्रुवरी ४ सम्मकाे  मिति पक्का जस्तै भएकाे बताइन ।

नेपालले एकदिवसिय मान्यता पाएपछि दाेस्राे विदेशी सिरीज खेल्न लागेकाे हाे । यसअघि नेपालले नेदरल्याण्ड विरूद्द २ वटा एकदिवसिय श्रृखंला खेलेका थयाे । जसमा एक जित र एक हार ब्यहाेरेकाे थियाे । यहि सिरीजका कारण धनगढीमा आयोजना हुने डिपिएलकाे मिती एक साता पछाडी धकेलिएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest