बिग बासमा सिड्नी विरूद्द सन्दिपकाे कसिलाे बलिङ, लिए विकेट

बिग बास लिगमा सन्दिपको टिम मेलबर्न स्टार्सले ब्याट फ्ल्पि जितेर पहिले बलिङको निर्णय गरेको छ ।

आजको टिममा पनि सन्दिपले स्थान बनाएका छन । सातौं ओभर लिएर आएका सन्दिपले सुरुवाती दुई बल डट गरे । तेस्रो बलमा मोइस हेनरिक्सले एक रन लिन सफल भए ।

त्यसपछि डेनीयल हग्सले पनि हल्का हातले खेल्दै एक रन चोरे । पाचौं बलमा सन्दिपले हेनरिक्स विरुद्ध एलबीडब्लुको अपिल गरेपनि अम्पायरले नकारे । उनले पहिलो ओभरमा ६ रन दिए । यसअघिका दुई खेलमा सन्दिपले ५ विकेट लिइसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest