बिग बासमा सन्दिपकाे टिम टस जितेर बलिङमा

अष्ट्रेलियाको बिग बास लिगमा सन्दिपको टिम मेलबर्न स्टार्सले डर्वी खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

लिगमा अन्तिम खेल खेलिरहेका सन्दिपले टिममा स्थान बनाएका छन । आजको खेलमा नेपाली टिमका कप्तान पारस खड्कालाई खेल हेर्न विशेष निम्तो दिइएको छ ।

उनलाई डाइरेक्टर बक्समा राखेर खेल हेराइने भएको छ । सन्दिपले आज बिग बास खेलेपछि बंगलादेश प्रिमियर लिगका लागि प्रस्थान गर्नेछन । यता पारस भने क्रिकेट महोत्सवमा सहभागि हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest