बिग ब्यासकाे चाैथाे खेलमा सन्दिपकाे नाममा १ विकेट

नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछाने बिग बास लिगकाे मेलबर्न डर्वी खेलमा पनि विकेट लिन सफल भएका छन । उनले खेलेका ४ खेलमा चार वटैमा विपक्षी टिमका कप्तानलाइ सिकार बनाए ।

मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो ।

तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चार रन दिएर कप्तान टोम कुपरको विकेट लिए । उनले कुपरलाई १० रनमा आउट गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest