अफगानिस्तानले बनायाे टी-२० विश्वकपमा साेझै स्थान

सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा अफगानिस्तानले साेझै प्रवेश पाएको छ ।

अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को टी-२० वरियतामा आठौँ स्थानमा रहँदै विश्वकपमा साेझै प्रवेश पाएको हो ।

आईसिसीले २०१८ अन्तिमसम्मकाे वरियतामा आठौँ स्थान सम्म रहने देशले सिधै विश्वकपमा स्थान सुरक्षित गर्ने जनाए अनुसार अफगानिस्तान टप एटमा रहँदै विश्वकपमा सिधै प्रवेश पाउन सफल भएको हो । उसले १८ महिना अघि मात्र टेस्ट मान्यता पाएको थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest