सन्दिपकाे टिम सिलेट सिक्सर्स टस जितेर ब्याटिङमा

बंगलादेश प्रिमियर लिगमा सन्दिपले लगातार दोस्रो खेल खेल्ने भएका छन । चिटगोङ भिकिंग्स विरुद्धको खेलमा सन्दिपले फेरी पनि इमरान ताहिरलाई बेन्जमा राख्दै टिममा स्थान बनाएका छन ।

ढाकामा सिलेट सिक्सर्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । बिग बास लिग विचमा छोडेर बंगलादेश प्रिमियर लिग खेल्न आएका सन्दिपले पहिलो खेलमा दुई महत्वपुर्ण विकेट लिएका थिए । उनले चार ओभरमा १६ रन खर्चेर दुई विकेट लिएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest