सन्दिपले डेलपाेर्टलाई गरे रनआउट

टिमको सातौं तथा ब्यक्तिगत आफ्नाे पहिलो ओभरमा सन्दिपले पहिलो बलमा २ रन दिए भने दोस्रो बल डट राखे ।

तेस्रो बलमा उनले मात्र १ रन दिए । त्यसपछि चौथो बलमा फेरी उनले डर राखे । पाँचौ बलमा पनि उनले ब्याट्सम्यानलाई रन दिन दिएनन । अन्तिम बलमा एक दिन दिदा सन्दिपले पहिलो ओभरमा मात्र ४ रन खर्चिए ।

तर उनले फिल्डिङमा भने उत्कृष्ट रनआउट गर्न सफल भए । पोइन्टमा रहेको सन्दिपले ३८ रनमा डेलपाेर्टलाई डाइरेक्ट हिट गरेर आउट गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest