कप्तान पारस टी-२० बरियतामा एक स्थान माथि उक्लिए

आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० बरियतामा कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिएका छन ।

पारस ९७ औं स्थानबाट ९६ मा पुगेका छन । बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।

अलराउण्डरतर्फ पारस ४२ र सोमपाल ६४ औं स्थानमा यथावत छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest