मलेसिया विरूद्द नेपाल बलिङमा

थाइल्याण्ड महिला टी -२० स्म्यास क्रिकेटको दोस्रो खेलमा नेपालले मलेसिया विरूद्द टस हारेर बलिङ गर्ने भएकाे छ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो  । नेपाल आज मलेसियालाई हराएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest