नेपालले पहिले बलिङ गर्ने

नेपाली महिला क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास अहिले युएईसँग खेल्दै छ । जसमा यूएईले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको युएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड ए, र चीनलाई हराएको छ ।

यता नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पाखा लगाउदै सेमिफाइनलको यात्रा बलियो बनाएको हाे । प्रतियोगिताको उपाधि दावेदार मानिएकाे टिम युएई विरुद्ध नेपाललाई जित निकाल्न त्यति सजिलो भने हुने छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest