अष्ट्रेलिया विरूद्द भारत ६ विकेटले विजयी

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतले ६ विकेटले विजयी भएकाे छ । जितसँगै भारतले सिरिज एक एकको बराबरीमा पुर्याएकाे छ ।

पहिले ब्याटिङ गरेकाे अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९८ रन बनायाे । उसकालागि सन मार्शले १ सय ३१ रनको योगदान दिए भने ग्लेन म्याक्सवेलले ४८ तथा मार्कस स्टोनिस २९ रन जाेडे । बलिङमा भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद शामीले ३ विकेट हात पारेका थिए ।

जवाफमा भारतले उक्त लक्ष्य ४ बल बाँकी छदै ४ विकेट गुमाएर पुरा गर्याे । भारतको जितमा कप्तान विराट कोहलीले शतकिय पारी खेले । उनले १ सय चार रन बनाउँदा महेन्द्रसिंह धोनीले नटआउट ५५ रन बनाए । रोहित शर्माले ४३ रन बनाउँदा शिखर धवन ३२ रनमा पेभेलियन फर्किए । यस्तै दिनेश कार्तिक २५ रनमा नट आउट रहँदा अम्वाति रायडुले २४ रनको योगदान गरे । अष्ट्रेलियाले निर्धारित

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest