सिलेटले काेमिल्ला विरूद्दकाे खेलमा सन्दिपलाइ टिममा राखेन

बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम सिलेट सिक्सर्सले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

आजको खेलमा सन्दिप लामिछानेले खेल्न नपाउने भएका छन । यसअघिका दुई खेलमा विकेट विहिन रहेका सन्दिप आज प्लेइङ सेटमा परेका छैनन । सिलेटका कप्तान डेविड वार्नरले सन्दिप सुरूवाती ११ मा नरहेकाे जानकारी गराए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest