नेपालले यू-१९ एशिया कप छनाेट खेल्ने

यु १९ एशिया कप क्रिकेट आउँदाे जुलाई र अगष्टमा श्रीलंकामा हुने भएको छ ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान गरि ५ टेस्ट राष्ट्र र ३ छनोट राष्ट्र गरि ८ टिम सहभागी हुनेछन्।
त्यस्तै प्रतियोगिताको पूर्वी छनौट आगामी मे मा मलेसियामा हुनेछ । पूर्वी छनौटमा नेपाल सहित मलेसिया, थाइल्याण्ड, भुटान, हङकङ, चीन, सिंगापुर र म्यानमार सहभागि हुने छन् ।

त्यस्तै प्रतियोगिताको पक्षिम क्षेत्र छनौट आगामी फेब्रुअरीमा हुनेछ । उक्त छनौटमा कुवेत, युएई, कतार, बहराई, साउदी अरब, कतार माल्दिभ्स र इरानले खेल्ने छन् । यी दुवै छनौटबाट उत्कृष्ट ३ टिमले एशिया कप खेल्न पाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest