बिपीएलमा सिलेटले दियाे १९५ रनकाे लक्ष्य

बंगलादेश प्रिमियर लिगमा सन्दिपको टिम सिलेट सिक्सर्सले रंगपुर राइडर्सलाई एक सय ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिलेटले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ९४ रन बनायो । उसका लागि सब्बिर रहमानले ८५, अफिफ होसिनले १९, निकोलस पुरनले ४७ र कप्तान डेविड वार्नरले १९ रन बनाए । बलिङमा रंगपुरका मर्सफे मुस्तफाले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest