युएई विरुद्धको सिरीजका लागि नेपाली टिमको घोषणा, शरद नखेल्ने

आसन्न युएई विरुद्धको एकदिवसिय र टी–२० सिरीजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा चार जना नयाँ अनुहार परेको छ ।

टिममा पवन सराफ, सन्दिप जोरा, अभिनाश बोहरा र भिम शार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन । नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्न लागको यी चार जना खेलाडी युवा खेलाडी यू–१९ टिमबाट आएका हुन ।

तर यसपटक युएई विरुद्धको सिरीजमा अनुभवी खेलाडी शरद भेषवाकरले नखेल्ने भएका छन । क्याम्पमा रहेपनि अन्तिम समयमा विरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन ।

नेपाली टिमः

पारस खड्का

ज्ञानेन्द्र मल्ल

अभिनाश बोहरा

बसन्त रेग्मी

विनोद भण्डारी

भिम शार्की

विनोद भण्डारी

दिपेन्द्र ऐरी

करण केसी

ललित राजवंशी

आरिफ शेख

पवन सराफ

प्रदिप ऐरी

रोहितकुमार पौडेल

सन्दिप लामिछाने

सोमपाल कामी

सन्दिप जोरा

यो प्रतियोगिताका लागि स्टार लेग स्पिनर सन्दिप लामिछाने भोली नेपाल आइपुग्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest