सर्फराज ४ खेलकाे प्रतिबन्धमा

दक्षिण अफ्रिकी खेलाडीलाई रंगभेदी व्यवहार गरेको आराेपमा पाकिस्तान क्रिकेट टिमका कप्तान सर्फ्राज अहमेद चार खेलको प्रतिबन्धमा परेका छन ।

आईसीसीले सर्फ्राजले दक्षिण अफ्रीकाका अलराउण्डर एडिले लक्कीलाई रंगभेदीय व्यवहार गरेको  आराेप लगाएकाे थियाे । जसकाे सुनुवाइ गर्दै आइसीसीले उनलाइ चार खेलमा प्रतिबन्ध लगाएकाे हाे ।

अब सर्फ्राजले दक्षिण अफ्रिका विरुद्दकाे  पाँचौ एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज गुमाउने छन् ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest