एकदिवसीयमा दाेस्राे अर्धसतक बनाउने पारस दाेस्राे खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् । पारसकाे याे दाेस्राे अर्धशतक हाे ।

युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारसले ५० बलमा अर्धशतक पुरा गरेका हुन् ।

तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरेका खड्काले व्यक्तिगत अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीसँग १७ रनको साझेदारी गरे । पारस एकदिवसीयमा दाेस्राे अर्धसतक बनाउने पहिलाे खेलाडी पनि बनेका छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest