एकदिवसीय क्रिकेटमा सतक बनाउने पहिलाे नेपाली खेलाडी बने पारस

नेपाली टिमका कप्तान पारस खड्काले युएईविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

९६ बलको सामना गरेका पारसले १३ चौका र १ छक्का सहित शतक प्रहार गरेका हुन् । यो सँगै एक दिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest