नेपाल आईसीसी वरियता क्रममा औपचारीक रुपमा प्रवेश

एकदिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा औपचारीक रुपमा प्रवेश पाएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राती सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो ।

नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ ।

एक दिवशीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ ।

Pos Team Weighted Matches Points Rating
1 England 55 6,918 126
2 India 64 7,937 124
3 New Zealand 49 5,402 110
4 South Africa 49 5,393 110
5 Pakistan 47 4,812 102
6 Australia 43 4,290 100
7 Bangladesh 39 3,608 93
8 Sri Lanka 57 4,426 78
9 West Indies 40 2,899 72
10 Afghanistan 36 2,394 67
11 Zimbabwe 48 2,497 52
12 Ireland 23 904 39
13 Scotland 16 535 33
14 UAE 17 263 15
15 Nepal 10 152 15

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest