नेपाल टस हारेर ब्याटिङमा, खेल १० ओभरकाे हुने

यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईमा पानी परे पछि ढिला गरि शुरु हुन लागेको खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्न लागिएको छ ।

खेल १० ओभरमा छोट्याइएको छ । आज प्रदीप ऐरीकाे स्थानमा विनाेद भण्डारीलाई टिममा राखिएकाे छ। भीम सार्की डेब्यु नगरी घर फर्कने भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest