सरकारले क्रिकेट खेलाडीलाई जनही ५–५ लाख रूपैयाँ दिने

नेपाल सरकारले युएई विरुद्ध एकदिवसिय र टी-२० सिरिज जितेको नेपाली टोलीलाई जनही ५–५ लाख रूपैया दिने भएकाे छ । साेमबार बसेकाे क्याबिनेट बैठकले खेलाडीलाई जनही ५–५ लाख रूपैँया दिने निर्णय गरेकाे हाे ।

युएईविरुद्धको एकदिवसीय  सिरिज र टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेर नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest