Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
EN
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Cricnepal.com
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
मुख पृष्ठ National News

क्यानकाे निलम्वन फुकुवा चाडै हुने खेलकुद मन्त्रीकाे दावी

Nepal Reporter
3 weeks पहिले
National News
1 min read
0
क्यानकाे निलम्वन फुकुवा चाडै हुने खेलकुद मन्त्रीकाे दावी

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गरे ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताए ।

सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढङ्गले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माको भनाइ थियो ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएइविरुद्धको टि–२० र एक दिवसीय शृङ्खला जितेर आएका खेलाडीलाई जनही पाँच लाख दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले सो अवसरमा जानकारी दिए।

खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खेलाडीलाई खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

Tags: CANICC
Share345Tweet24Share10

सम्बन्धित समाचारहरु

आईसीसी प्रतिनिधीले गरे कीर्तिपुर र मुलपानी मैदानकाे जाँच

आईसीसी प्रतिनिधीले गरे कीर्तिपुर र मुलपानी मैदानकाे जाँच

3 weeks पहिले
आइसिसि विश्व कप क्रिकेट २०१९ को ट्रफी नेपाल आउने

आइसिसि विश्व कप क्रिकेट २०१९ को ट्रफी नेपाल आउने

6 months पहिले

विश्व क्रीकेटको नयाँ बरियतामा नेपाली क्रीकेटरहरु समावेश

6 months पहिले

डेनमार्क र युगान्डा डिभिजन ३ मा पुग्दा विश्वकप खेलेको बर्मुडा डिभिजन ५ मा पुग्यो

10 months पहिले

एकदिवसीय बरियतामा भारतलाई उछिन्दै इङल्याण्ड शिर्ष स्थानमा

10 months पहिले

विश्वकप छनोटमा नेपालको प्रदर्शन ‘सी ग्रेड’ – आईसीसी

11 months पहिले
थप लोड गर्नुहोस्

सबैभन्दा बढी पढिएको

  • सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

    सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

    5483 shares
    Share 4905 Tweet 241
  • सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

    857 shares
    Share 343 Tweet 214
  • काठमाडौं गोल्डेन्सबाट डीपीएल बहिष्कार

    834 shares
    Share 334 Tweet 209
  • ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

    825 shares
    Share 330 Tweet 206
  • नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

    12104 shares
    Share 11661 Tweet 185

अन‌ि यो पनि

अत्तरीयाले जित्याे डीपीएलकाे उपाधि

अत्तरीयाले जित्याे डीपीएलकाे उपाधि

February 23, 2019
महेन्द्रनगर युनाइेटडले सिवाइसी अत्तरीयालाई एक सय २४ रनको लक्ष्य

महेन्द्रनगर युनाइेटडले सिवाइसी अत्तरीयालाई एक सय २४ रनको लक्ष्य

February 23, 2019
डीपीएलकाे उपाधि छिनाेफानाे, कसले मार्ला बाजी ?

डीपीएलकाे उपाधि छिनाेफानाे, कसले मार्ला बाजी ?

February 23, 2019
दाेस्राे खेल इंग्ल्याण्डले वेष्ट इन्डिजसँग हार्याे

दाेस्राे खेल इंग्ल्याण्डले वेष्ट इन्डिजसँग हार्याे

February 23, 2019
न्यूजिल्याण्ड विरूद्द भारत ७ विकेटले विजयी

भारतले विश्वकप खेल्ने नखेल्ने निर्णयकाे जिम्मा सरकारकाे हातमा

February 23, 2019
Facebook Twitter Instagram Youtube
Cricnepal.com

  • 864.4k Fan
  • 36.4k Follower
  • About us
  • Contact
  • Write for us
  • Careers

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Match Center
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.