ब्रिसबेन विरूद्द सन्दिप टिममा

बिग बास लिगमा कमब्याक गरेका सन्दिप लामिछाने ब्रिसबेन हिट विरुद्धको खेलमा प्लेइङ सेटमा परेका छन ।

सुरुवाती चार खेल खेलेर बंगलादेश गएका सन्दिप लिगको अन्तिम दुई खेल खेल्न अष्ट्रेलिया पुगेका हुन । ब्रिसबेन विरुद्धको खेलमा टस हारेर उनको टिम मेलबर्न स्टार्सले ब्याटिङको निम्तो पाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest