सन्दिपकाे टिमले दियाे १५७ रनकाे लक्ष्य

बिग बास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटलाई एक सय ५७ रनको लक्ष्य पाएको छ ।

ब्रिसबेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५५ रन बनायो । उसका लागि मार्कुस स्टोनीसले ८१ रन बनाए भने डीजे ब्राभोले २१ रन बनाउदा बाँकि खेलाडी सस्तैमा आउट भए ।
बंगलादेश प्रिमियर लिग र युएई विरुद्धको अन्तराष्ट्रिय सिरिज खेलेर विग बासमा पुगेका सन्दिप आज टिममा परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest