डिपीएल क्रिकेटः काठमाडाैं टस जितेर बलिङमा

धनगढी प्रिमियर लिग आजबाट सुरु भएको छ । जसमा आजको पहिलो खेलमा काठमाडौं किंग्स र धनगढी स्टार्स विच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढीको फाप्ला मैदानमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पिचको कन्डिसन हेरेर पहिले बलिङको निर्णय गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest