अत्तरीया टस जितेर ब्याटिङमा

धनगढी प्रिमियर लिगमा आजको पहिलो खेलमा सिवाइसी अत्तरीया र धनगढी स्टार्स विच प्रतिस्पर्धा भइरहेको छ ।

फाप्ला क्रिकेट मैदानमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । जोन्टी रोट्स मेन्टर रहेको टिमको कप्तानी दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन । टिमका प्रशिक्षक जोन्टीका सहायक रायन रहेका छन । यता धनगढीले पहिलो खेलमा चार विकेटको हार ब्यहोरेपछि आजको खेलमा कमब्याक गर्न जित्ने पर्ने दबाव रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest